arrow

विश्व ब्याडमिन्टनको शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
prince-dahal-badminton-record-2022.jpg

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा शीर्ष स्थानमा पुगेका नेपालका प्रिन्स दाहाललाई प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरीयताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा पुगेपछि विहीबार प्रधानमन्त्री देउवाले प्रधाइ तथा शुभकामना दिएका हुन् ।

देउवाले भनेका छन्,‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ