arrow

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
trilochan-bhatta.jpg
तस्बिर– फाइल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । 

स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् । 

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ