arrow

एमाले र गठबन्धनको मत जोड्दा पनि वालेन्द्र नै अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार वालेन्द्रले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि वालेन्द्रको धेरै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ