arrow

रौतहटको चन्द्रपुर नपामा कांग्रेसका काफ्ले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
chandrapur.JPG

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार काफ्ले ९ हजार १ सय ६३ मत सहित मेयरमा निर्वाचित भएका छन् ।  चन्द्रपुरको उपप्रमुखमा नेपाली कांग्रेसकै जयमाला चौधरी ११ हजार ३ सय ७८ मत प्राप्त गरी विजयी भएकी छिन । 

काफ्लेका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे भने चौधारीकी  निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रको देवकी नेपालले ७ हजार ६ सय ४० मत ल्याइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ