arrow

भानु जयन्तीमा कमलादी पुगे प्रधानमन्त्री देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
bhanu-jayanti-deuba-mohanlal-sitaula.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन् । 

प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै वरिष्ठ साहित्यकार मोहनलाल सिटौलासमेत उक्त कार्यक्रममा सहभागी भएका थिए । 
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ