arrow

संक्रमण बढ्यो, सचेत रहन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
jhapa-corona.jpg

झापा । झापामा कोरोना संक्रमित बढेसँगै बसेको जिल्ला विपद् व्यवस्थापन समितिले सचेत रहन आग्रह गरेको छ । 

बैठकले संक्रमणको शङ्का लागेमा नजिsको स्वास्थ्य संस्थामा गई संक्रमण परीक्षण गर्न, बिना काममा भिडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ । 

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड-१९ को संक्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरेको हो ।

दुहागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा १०० नेपाली सेनालाई तयारी राख्न निर्देशन दिएको छ ।
 



नयाँ