arrow

परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ खुवाइ लुटपाट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
birthday-cake.jpg

कञ्चनपुर ।  ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलमा सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा रहेका छन् ।

पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ