-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री देउवाले बोलाएपछि अध्यक्ष ओली बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
दुवैबीच अहिले छलफल भइरहेको बताइएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा विपक्ष दलका नेतालाई देउवालाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ ।