arrow

हटाइए भौतिक राज्यमन्त्री चौधरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
kulbir-chaudhary-sudurpachhim-rajyamantri-fired.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । 

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।  

उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ