arrow

बस्तीमा शङ्कास्पद बस्तु फेला, डिस्पोज गरिँदै 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ मंसिर ४ आइतबार
sanskad-bastu-morang.jpg

मोरङ । मोरङको बेलबारी २ लालभित्तीस्थित सडकको उत्तर पट्टी क्षेत्रमा शङ्कास्पद बस्तु फेला परेको छ । उक्त बस्तु फेला परेपछि त्यसलाई हटाउने क्रममा सुरक्षाकर्मीहरु लागेका छन् । 

कालो टेपले बेरेर दुई वटा तार पनि निस्किएको शंकास्पद बस्तु देखिएको छ । उक्त स्थलमा बस्ती भएकाले बस्ती खाली गराएर डिस्पोज गर्ने क्रम चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ