कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
965
Shares
काठमाडौं । कास्की प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हले ५ सय २८ मतका साथ अग्रता बनाएको छ ।
कुल १ हजार ७ सय ४ मत गन्दासम्मको यो नतिजा अनुसार दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ९७ मत पाएको छ ।
तेस्रोमा कलमले २ सय ९६ र चौथोमा हलोले २ सय ४९ मत पाएको छ ।