arrow

लुम्बिनीका मुख्यमन्त्रीले रातारात सारे कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
kulprasad-kc.jpg

बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलेले प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकाको राप्ति गाउँपालिकामा आफ्नो कार्यालय सारेका छन् ।

यसअघि मुख्यमन्त्री केसीले राजधानी सार्न पाँच दिनको समय सीमा तोकेका थिए । 

 गत राति बुटवलबाट मुख्यमन्त्री कार्यालय देउखुरीमा सारिएको हो । 

बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरू राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ। 

उनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ देउखुरीमै गर्ने तयारी थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ