arrow

राजाले दिएको ताम्रपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
tamrapatra.jpg
तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१,  कलुवापुरका राना थारु समुदायका महिला तत्कालीन डोटी राज्यका राजा विक्रम शाहीले प्रदान गरेको ताम्रपत्र देखाउँदै । 

साके १६११ मा दिइएको ताम्रपत्रमा तराईको जग्गाको रेखदेख गर्ने र उपभोग गर्ने कुरा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ