-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमही नगरपालिका-८ का किसानले उत्पादन गरेको हाईब्रिड मकै ।
यो क्षेत्रलाई सरकारले मकै पकेट क्षेत्रको रुपमा बिस्तार गरेको छ ।
किसानलाई प्रोत्साहित गर्न नयाँ नयाँ आधुनिकीकरण प्रविधिको समेत प्रयोग हुँदैआएको छ ।