-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ८ देवीस्थानडाँडास्थित पार्कको छेउमा रहेको पृथ्वीनारायण शाहको सालिक ।
देवीस्थानडाँडामा घुम्न र वरिपरिको दृश्यावलोकन गर्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गर्छन् ।