arrow

मुख्यमन्त्रीको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
sudhur.jpg

अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका छन् । 

“सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री रावलले विसं २०७४ माघ ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवसमा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ