arrow

देशकै अग्लो भ्यूटावर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
damak-viewtower.jpg
तस्बिर : यज्ञराज आङ्गदेम्बे-रासस

झापा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको दमक-३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ ।

करिब पाँच बिगाहा क्षेत्रफलमा निर्माणाधिन भ्यूटावर करिब एक सय मिटर अग्लो हुने र यसको लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ खर्च हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवले बताए ।

भ्यूटावर विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ