arrow

मिटरब्याज पीडितको संघर्षमा सडक नाटक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
metre-byaj-sadak-natak (1).jpg

काठमाडौं । मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् ।  

संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरुले बताएका छन् । 

बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुति दिएका थिए । 

metre-byaj-sadak-natak (2).jpg
metre-byaj-sadak-natak (3).jpg
metre-byaj-sadak-natak (4).jpg
metre-byaj-sadak-natak (5).jpg
metre-byaj-sadak-natak (6).jpg
metre-byaj-sadak-natak (7).jpg
metre-byaj-sadak-natak (8).jpg
metre-byaj-sadak-natak (9).jpg
metre-byaj-sadak-natak (10).jpg
metre-byaj-sadak-natak (11).jpg
metre-byaj-sadak-natak (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ