arrow

सिंहदरबारमा मिटरब्याज पीडितको संघर्ष [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
metre-byaj-pidit-singhadarwar (1).jpg

काठमाडौं । मिटरब्याज पीडितले शुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

सिंहदरबारको बाहिरपट्टी संघर्ष गरेका मिटरब्याज पीडितलाई प्रहरीले छेकेपछि केही समय तानातान भएको थियो । 

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । 

metre-byaj-pidit-singhadarwar (2).jpg
metre-byaj-pidit-singhadarwar (3).jpg
metre-byaj-pidit-singhadarwar (4).jpg
metre-byaj-pidit-singhadarwar (5).jpg
metre-byaj-pidit-singhadarwar (6).jpg
metre-byaj-pidit-singhadarwar (7).jpg
metre-byaj-pidit-singhadarwar (8).jpg
metre-byaj-pidit-singhadarwar (9).jpg
metre-byaj-pidit-singhadarwar (10).jpg
metre-byaj-pidit-singhadarwar (11).jpg
metre-byaj-pidit-singhadarwar (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ