arrow

कार दुर्घटनामा घाइते भए इटालियन स्ट्राइकर इमोबाइल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
ciro-imobile-tialy-football.jpg

काठमाडौं । इटाली तथा लाजियोका स्ट्राइकर सिरो इमोबाइल कार दुर्घटनामा घाइते भएका छन्  । रोममा कार दुर्घटनामा परेका इमोबाइलको अस्पतालमा उपचार भइरहेको छ ।

उनको ढाड र करङमा चोट लागेको बताइएको छ । लाजियोले उनको अवस्था राम्रो रहेको जनाएको छ । ३३ वर्षीय इमोबाइलले शुक्रबारमात्रै इटालियन सिरि ए मा  स्पेजियाविरुद्ध गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ