arrow

मनसुनले छायो किसानमा खुशी, रोपाइँको चटारो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
ropai-2080-02-32 (1).jpg

काठमाडौं । बुधबारदेखि नेपालमा मनसुन शुरु भएको छ । मनसुन शुरु भए लगत्तै धान रोपाइँ शुरु भएको छ । 

काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाइँ शुरु भएको हो । केही दिनदेखि उपत्यकामा लगातार वर्षा भएसँगै किसानमा खुशी छाएको छ । उनीहरुले रोपाइँ गर्न थालेका छन् । 

यद्यपि देशभर भने वर्षा हुन सकेको छैन । पश्चिमी क्षेत्रका सबै भागमा अझै वर्षा हुन सकेको छैन । त्यहाँका किसान लगाएका मकैसमेत सुकेर चिन्तित छन् । 

अहिले उपत्यकामा भने खुशी छाएको छ । 

ropai-2080-02-32 (2).jpg
ropai-2080-02-32 (3).jpg
ropai-2080-02-32 (4).jpg
ropai-2080-02-32 (5).jpg
ropai-2080-02-32 (6).jpg
ropai-2080-02-32 (7).jpg
ropai-2080-02-32 (8).jpg
ropai-2080-02-32 (9).jpg
ropai-2080-02-32 (10).jpg
ropai-2080-02-32 (11).jpg
ropai-2080-02-32 (12).jpg
ropai-2080-02-32 (13).jpg
ropai-2080-02-32 (14).jpg
ropai-2080-02-32 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ