- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा ‘सुरक्षित इन्टरनेटको लागि हातेमालो’ शीर्षकमा आयोजित भिडियो प्रतियोगिताका प्रतिस्पर्धीको नतिजा सार्वजनिक गरेको छ ।
प्राधिकरणले तोकिएको समयभित्र सातवटै प्रदेशका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरुबाट प्राप्त भिडियोबाट मूल्यांकन गरी प्रत्येक प्रदेशबाट पहिलो, दोस्रो र तेस्रो भएकाहरुको नाम सार्वजनिक गरेको हो ।
छनोटमा पर्न सफल प्रतिस्पर्धीहरुलाई ईमेल ठेगानामा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
यस्तो छ नामावली–