arrow

सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
devraj-ghimire-speaker-2080-02-08.jpg

काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । 

उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ