arrow

कुनै घटना आउने बित्तिकै शीर्ष तीन नेताहरू छलफलमा बसिहाल्छन् (भिडियो)

सुन प्रकरणमा माथिल्लै तहको संलग्नता छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
sun-kanda.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरू छलफल बसिहाल्ने गरेको बताएका छन् ।  सय किलो सुन तस्करी प्रकरणमा माथिल्लै तहको संलग्नता रहेको दाबी गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने ,' एउटा इस्यु आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरू एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन मलाई । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ