कोशीलाई ‘लिम्बुवान–किरात’ कायम गर्न माग [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
1.4k
Shares
ललितपुर । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसरमा ५०० वटा च्याब्रुङ् बजाउँदै जावलाकेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान–किरात’ कायम गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका छन् ।
उपत्यकामा रहेका विभिन्न किरात र लिम्बू समाजको उपस्थिति थियो ।