arrow

मौसमले वाक्क पारेको कोलम्बोबाट एसिया कप हम्बनटोटामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
pallekele-ground-2023-raining.jpg

काठमाडौँ । मौसमले वाक्क पारेको श्रीलंकाको कोलम्बोबाट एसिया कप क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु हम्बनटोटामा हुने भएका छन् । 

एसियाली क्रिकेट परिषद (एसीसी) ले कोलम्बोको पल्लेकेले मैदानमा लगातार खेलहरु वर्षाले प्रभावित भएसँगै सुपर फोर र फाइनलका खेलहरु हम्बनटोटामा हुने भएका हुन् । 

पल्लेकेलेमा गत शनिबार भारत र पाकिस्तानबीचको खेल रद्द भएको थियो । सोमबारको नेपाल र भारतको खेल पनि वर्षाले प्रभावित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ