arrow

नेम्वाङको पार्थिव शरीर केहीबेरमा पार्टी कार्यालयमा राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Subash-chandra-negmang-death.jpg

काठमाडौँ।  हृदयघातबाट निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । 

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ