arrow

२५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिने यी महिला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
tika-samuhik.jpg

काठमाडौँ । हरेक वर्षको भाइटीकाझैँ यो वर्ष पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाई दिइन् । 

अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।

काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रूपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरूझैँ यस वर्ष पनि सामूहिक रूपमा भाइटीका लगाइन् ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सत्तलको गोरखनाथ परिसरमा बुधवार उनले सयौँको सङ्ख्यामा सामूहिक भाइटीका लगाएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ