arrow

बार्सिलोना जितसंगै रियल मड्रिडसंग अंक दूरी कम

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
barcelona.jpeg
स्पेन । बार्सिलोनाले स्पेनिश फुटबल लिग ला लिगामा बलियो प्रतियोगी सेभिल्लालाई उसकै मैदानमा हराउँदै शीर्ष स्थानको रियल मड्रिडसंग अंक दूरी कम गरेको छ । 
 
 
Barcelona have moved back to just two points behind La Liga leaders Real Madrid
सोमबार बिहान भएको खेलमा बार्सिलोना २–१ ले विजयी भएको हो । 
 
 
Vitolo handed Sevilla the lead after a quarter of an hour as he escaped Sergi Roberto (right)
खेलको १५ मिनेटमै भिटोलोले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।
 
Sevilla looked like handing more misery to Barcelona's boss Luis Enrique in the first half
४३ औं मिनेटमा लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । 
 
Messi wheels away after having restored parity with just two minutes of the half remaining
 
६१ औं मिनेटमा लुइस सुवारेजले गोल गर्दै खेल २–१ ले जिताए ।
 
Lionel Messi dragged Barcelona back into the contest with a trademark cool and accurate shot
 
जितसंगै बार्सिलोना २५ अंकसहित दोस्रो स्थानमा कामयै छ । रियल मड्रिडको भने २७ अंक रहेको छ । 
 
Sergio Rico was beaten to his right but Barca midfielder Ivan Rakitic was in an offside postion
 
त्यस्तै तेस्रो स्थानको भिल्लारियलको २२ अंक छ । 
 
Suarez produced his trademark celebration after scoring his 11th goal of the season
 
आइतबार रातिका खेलमा सेल्टाभिगोले भ्यालेन्सियालाई २–१ ले, भिल्लारियलले रियल बेटिसलाई २–० ले हराउँदा स्पानियोल र एथलेटिक बिलबाओले भने गोलरहित बराबरी खेलेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ