-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुले विरोध गरेका छन् । उनीहरुले शुक्रबार विरोध र्याली निकाले ।
अनअधिकृत रुपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरु आक्रोशमा आएका हुन् ।