arrow

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
lumbini-province-parliament-2080.jpg

दाङ ।  लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । 

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ