arrow

दुई विधेयकमाथिको छलफल दशैँअघि नै सकिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
tulasa-samiti.jpg

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ । 

शुक्रबार बसेको समितिको बैठकपछि समितिकी सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरूमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ