arrow

शुरू भयो तिहार फ्लोरा एक्स्पो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
tihar-flower-expo-2024-a.jpg

काठमाडौँ । तिहार फ्लोरा एक्स्पो २०८१ आजबाट भृकुटीमण्डपमा शुरू भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा  ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यो प्रदर्शनी सञ्चालनमा ल्याइएको हो ।

उक्त प्रदर्शनी कार्तिक ९ गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो । मेलामा ६५ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहेका छन् । 

मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ । एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
 

tihar-flower-expo-2024 (9).jpg
tihar-flower-expo-2024 (10).jpg
tihar-flower-expo-2024 (11).jpg
tihar-flower-expo-2024 (12).jpg
tihar-flower-expo-2024 (13).jpg
tihar-flower-expo-2024 (14).jpg
tihar-flower-expo-2024 (15).jpg
tihar-flower-expo-2024 (16).jpg
tihar-flower-expo-2024 (17).jpg
tihar-flower-expo-2024 (18).jpg
tihar-flower-expo-2024 (19).jpg
tihar-flower-expo-2024 (20).jpg
tihar-flower-expo-2024 (1).jpg
tihar-flower-expo-2024 (2).jpg
tihar-flower-expo-2024 (3).jpg
tihar-flower-expo-2024 (4).jpg
tihar-flower-expo-2024 (5).jpg
tihar-flower-expo-2024 (6).jpg
tihar-flower-expo-2024 (7).jpg
tihar-flower-expo-2024 (8).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ