arrow

सुनसान काठमाडौँका सडक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
peace-road-kahtmandu-81-7-1.jpg

काठमाडौँ । देशभर तिहारको रमझम चलिरहेको छ।  कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन शुक्रबार गोवर्द्धन पूजा गरी मनाइएको छ ।

नेवार समुदायले नेपाल संवत् ११४४ को स्वागतमा विभिन्न ठाउँमा न्हु दँया भिन्तुना (शुभकामना) आदान–प्रदान गरिएको छ । 

शनिबार भाइटीका लगाएपछि तिहार समापन हुनेछ। भाइटीकाको अघिल्लो दिन शुक्रबार चाडपर्वका कारण काठमाडौँ उपत्यकाको सवारी साधनको चाप न्यून देखिएको छ । 

सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्मक्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ ।  

कतिपय क्षेत्रको सडक खाली जस्तै थियो ।

peace-road-kahtmandu-81-7-17 (1).JPG
peace-road-kahtmandu-81-7-17 (2).JPG
peace-road-kahtmandu-81-7-17 (3).JPG
peace-road-kahtmandu-81-7-17 (4).JPG
peace-road-kahtmandu-81-7-17 (5).JPG
peace-road-kahtmandu-81-7-17 (6).JPG
peace-road-kahtmandu-81-7-17 (7).JPG
peace-road-kahtmandu-81-7-17 (8).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ