-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बनियानी । झापाको बिर्तामोड नगरपालिकाले आजदेखि शुरु गरेको दुई दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिँदै ।
नगरपालिकाले शिविर सञ्चालनका लागि रू पाँच लाख बजेट विनियोजन गरेको छ । रासस