arrow

न्यानो कपडा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ८ शनिबार
hot-clothes4-81.jpg

काठमाडौँ । जाडोयाम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर नै जाडोयाममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ । जाडोले सबैलाई सताउँछ । 

त्यसैले पनि जाडो याममा न्यानो—न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ । चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ । 

त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ । अझ बालबालिकाहरुको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । 

आफूलाई चिसो महसुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ । (न्युज एजेन्सी नेपाल, अनुप प्रधान)

hot-clothes5-81.jpg
hot-clothes6-81.jpg
hot-clothes7-81.jpg
hot-clothes8-81.jpg
hot-clothes9-81.jpg
hot-clothes10-81.jpg
hot-clothes11-81.jpg
hot-clothes12-81.jpg
hot-clothes13-81.jpg
hot-clothes14-81.jpg
hot-clothes15-81.jpg
hot-clothes16-81.jpg
hot-clothes18-81.jpg
hot-clothes19-81.jpg
hot-clothes20-81.jpg
hot-clothes21-81.jpg
hot-clothes22-81.jpg
hot-clothes23-81.jpg
hot-clothes24-81.jpg
hot-clothes25-81.jpg


नयाँ