arrow

पोखरा महानगरको विशेष नगरसभामा छ बुँदे प्रस्ताव पेस [प्रस्ताव]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
nagarsabha-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिकाको विशेष नगरसभा स्थगित भएको छ ।

यही मंसिर २३ गते दिउँसो १ बजे बस्ने गरी नगरसभा स्थगित भएको पोखरा महानगरपालिकाले जनाएको छ । 

आजको नगरसभामा नगर प्रमुख धनराज आचार्यले विभिन्न ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । 

नगर प्रमुख आचार्यको प्रस्ताव अध्ययन र छलफल गर्नका लागि २३ गते बस्ने गरी सभा स्थगित गरिएको हो ।

नगरसभा बिहान ११ बजेका लागि बोलाइएको थियो ।

नगरसभा समयमै शुरु नभएपछि सदस्यहरुले नाराबाजी गरेका थिए ।

यस्तो छ नगरसभामा प्रस्तुत प्रस्ताव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ