arrow

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
oli-udhghatan.jpg

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । 

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका  भवनको आजै उद्घाटन गरे । 

उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ