arrow

बागमती प्रदेशसभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
bagmati-province-new.jpg

बागमती । बागमती प्रदेशसभाको बैठक आज हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक हुन लागेको हो । 

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ