arrow

सांसद परियारले सोधे– दलितको हक अधिकारलाई कार्यान्वयन गर्ने ऐन खै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
padam-pariyar.jpg

काठमाडौँ । राष्ट्रिय सभा सांसद पदमबहादुर परियारले अहिलेसम्म दलितको हक अधिकारलाई कार्यान्वयन गर्ने ऐन सरकारले किन नबनाएको भनी प्रश्न गरेका छन् । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद परियारलले मौलिक हक कार्यान्वयनका लागि अहिलेसम्म संघीय संसदले १६ ओटा ऐन बनाएको भए पनि दलितको अधिकार कार्यान्वयन गर्ने ऐन नबनाएको दुःखेसो पोखे । 

उनले नेपालमा १४ प्रतिशत भन्दा बढी दलित समुदाय भएको बताउँदै परियारले अधिकांश दलितहरु भूमिहिन भएको दाबीसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ