arrow

 प्रहरी कुट्ने अखिलका नेता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
crime-final-everytime-use.jpg

काठमाडौँ । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् ।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ