-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँँटा नगरपालिका ११ स्थित श्रीकृष्ण सामुदायिक वनमा कालो टाउके सुनचरी देखिएको छ ।
अमलाको रुखमा बसेको सुनचरी सुन्दर देखिएकोछ । यो चरा वन क्षेत्र र त्यसको आसपासको क्षेत्रमा पाइने गर्दछ ।
यसले किरा र फलफुल खाने गर्दछ । तस