arrow

कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन - शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
shekhar-11-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् । उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए । उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिले कहीँ राजनीतिमा ‘इगनोर’ गर्नुपर्ने बताए । 

उनले भने, ‘कति साथीहरूले भन्नुहुन्छ, नेपाली कांग्रेसले समाजवाद बिर्सियो । छोड्यो भनेर । होइन । कुनै हाम्रै साथीहरूले बोल्नुभएको छ भने त्यसालाई इगनोर गर्नुस् । कहिले कहीँ राजनीतिमा इगनोर पनि गर्नुपर्छ । तर नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरूलाई हामीले छोडेका छैनौँ ।’

सांसद कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ