arrow

वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
upper-house-81-11-22w.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ