arrow

तीनकुने घटनाका दोषी जोसुकै हुन् कारबाही हुन्छ, पूर्वराजाले पनि ठाउँमा बस्नुपर्छ – प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
kp-sharma-oli-81-12-18rr.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका कुनै पनि दोषीलाई कारबाही हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंकको ऋण नतिर्न भन्दै भड्काउँदै हिँड्ने दुर्गा प्रसाईं तथा उनलाई साथ दिने पूर्वराजा ज्ञानेन्द्र शाहले भड्काएको बताए । 

उनले दोषी सबैलाई कारबाही गरिने बताए । संविधानले नै थन्को लगाइसकेको व्यक्तिले जनता भड्काएर हिँड्दा देश गम्भीर बन्ने भन्दै संविधान मिच्ने उनीमाथिसमेत कारबाही हुने बताए । 

उनले पूर्वराजालाई पनि ठाउँमा बस्न सुझाव दिएका छन् । 

सो क्रममा राप्रपाले भने पूर्वराजाको नाम आएपछि विरोध गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ