arrow

बाढीले बगाएपछि पुलसम्म जान जोखिमपूर्ण यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
bridge-siraha-82-1-23.jpg

सिराहा । स्थानीयवासी हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने अधुरो कमला पुलसम्म जान बनाइएको बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

यहाँ मोटरसाइकल सञ्चालन र सर्वसाधारण आवतजावतका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल गएराति परेको पानीसँगै आएको बाढीले बगाएपछि  आवतजावतमा  सकस भएको हो  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ