arrow

प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । 

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) मा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची तय भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघि वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ