arrow

प्रतिनिधि सभा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
parliament-82-2-2o.jpg

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ आइतबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेपछि सभामुख देवराज घिमिरेले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ