-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमक । गएरातिदेखि परेको पानीसँगै आएको हावाहुरीको कारण झापाको दमकको विभिन्न ठाउँमा क्षति पुगेको छ ।
हावाहुरीको कारण केही घरको छाना उडाएको छ । कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको छ।