-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक चलिरहेको छ । सभामुखको निरन्तर संचालनका लागि गरेको छलफल निरर्थक भएसँगै ढिला गरी बैठक बसेको हो ।
बैठकमा रास्वपा र राप्रपाले विरोध कायमै राखेका छन् । उनीहरुले संसदमा नाराबाजी गरेका छन् ।